images

२०८३ कार्तिक ४ गते

images
images
images

५० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

५० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौँ - नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । 

    images
    images

    बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २१ दिनको लागि बोलकबोल माध्यमबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सहभागी सहभागी हुन पाउने छन् ।

    राष्ट्र बैंकले यसको साँवा तथा ब्याज भुक्तानी मंसिर २३ गते गर्ने जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend