images

२०८३ कार्तिक ४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । 

    images
    images

    युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

    आजको विदेशी मुद्रा विनिमय दर

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 134.74 135.34
    EUR  (European Euro) 1 142.51 143.15
    GBP  (UK Pound Sterling) 1 170.87 171.63
    CHF  (Swiss Franc) 1 151.84 152.51
    AUD  (Australian Dollar) 1 87.25 87.64
    CAD  (Canadian Dollar) 1 95.99 96.42
    SGD  (Singapore Dollar) 1 100.51 100.95
    JPY  (Japanese Yen) 10 8.67 8.71
    CNY  (Chinese Yuan) 1 18.64 18.72
    SAR  (Saudi Arabian Riyal) 1 35.88 36.04
    QAR  (Qatari Riyal) 1 36.96 37.13
    THB  (Thai Baht) 1 3.87 3.88
    AED  (UAE Dirham) 1 36.68 36.85
    MYR  (Malaysian Ringgit) 1 30.14 30.27
    KRW  (South Korean Won) 100 9.66 9.70
    SEK  (Swedish Kroner) 1 12.30 12.35
    DKK  (Danish Kroner) 1 19.11 19.19
    HKD  (Hong Kong Dollar) 1 17.31 17.39
    KWD  (Kuwaity Dinar) 1 438.24 440.19
    BHD  (Bahrain Dinar) 1 357.47 359.06

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend