images

२०८३ कार्तिक ४ गते

images
images
images

नेपाल बैंकको कार्यक्रममा मञ्चमा लाइट खस्दा राष्ट्रिय बीमा कम्पनीका सीईओ घाइते

नेपाल बैंकको कार्यक्रममा मञ्चमा लाइट खस्दा राष्ट्रिय बीमा कम्पनीका सीईओ घाइते

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौँ । नेपाल बैंकले ८७ वर्ष पूरा गरेको उपलक्ष्यमा आज काठमाडौँस्थित केन्द्रीय कार्यालयमा ८८ औँ वार्षिकउत्सव मनाइयो ।  उक्त कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी रहने कार्यक्रम पनि रहेकोमा उनी सहभागी भएनन्, तर त्यहाँ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित विभिन्न वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    images
    images

    उक्त कार्यक्रममा सहभागी हुन राष्ट्रिय बीमा कम्पनीका सीईओ शिवहरि श्रेष्ठ पनि सहभागी थिए । तर मञ्च व्यवस्थापकको लापरबाहीका कारण त्यहाँ दु:खद् दृष्य देखियो । मञ्चमा जडान गरिएको लाइट खसेर  राष्ट्रिय बीमा कम्पनीका सीईओ श्रेष्ठको टाउकोमा लाग्दा उनी घाइते हुन पुगे । उनको टाउकोमा टाँका लगाउन परेको पारिवारिक सदस्यले जनाएका छन् ।

    उक्त घटनाका कारण केही समय कार्यक्रम प्रभावित भएकोमा श्रेष्ठलाई अस्पताल लगेपछि कार्यक्रम पुन: सुरु भएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend