images

२०८३ कार्तिक ४ गते

images
images
images

नेपालको पहिलो बैंक नेपाल बैंक आजदेखि ८८ औँ वर्षमा प्रवेश

नेपालको पहिलो बैंक नेपाल बैंक आजदेखि ८८ औँ वर्षमा प्रवेश

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८८औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको थियो । आफ्नै देशको नेपाली मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका स्मरणीय छ ।

    images
    images

    नेपाल बैंकले आफ्नो स्थापनाकालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व २०१२ सालसम्म देशको केन्द्रीय बैंकको रूपमा समेत काम गरी नेपालको बैंकिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । यो बैंकबाट अहिले ७१ जिल्लामा शाखा विस्तार गरी कारोबार तथा बैकिङ्ग सेवा उपलब्ध छ ।

    बैंकका दुई सय २९ शाखा, ६० एक्स्टेन्सन काउन्टरसहित २५ लाखभन्दा धेरै ग्राहकलाई सेवा दिइरहेको नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले बताउनुभयो । उहाँका अनुसार नेपाल बैंकका धेरैजसो कारोबार डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएका छन् ।

    images
    images

      

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend