images

२०८३ कार्तिक ४ गते

images
images
images

एनएमबि बैंक ५ जिल्लाका १४ ठाउँको गैरबैंकिङ सम्पत्ति बेच्दै, १५ दिनभित्र आवेदन दिन आग्रह

एनएमबि बैंक ५ जिल्लाका १४ ठाउँको गैरबैंकिङ सम्पत्ति बेच्दै, १५ दिनभित्र आवेदन दिन आग्रह

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं । एनएमबि बैंकले विभिन्न ५ जिल्लाका १४ ठाउँको गैरबैंकिङ सम्पत्ति बेच्ने भएको छ । गैरबैंकिङ सम्पत्ति लिलामी गर्न एनएमबि बैंकले १५ दिनभित्र गोप्य आवेदन दिन आग्रह गर्दै विहीबार एक सूचना समेत सार्वजनिक गरेको छ ।

    images
    images

    बैैंकले जारी गरेको यस्तो सूचना अनुसार सुनसरीको धरानमा तीन वटा कित्ताको घरजग्गा, मोरङमा एउटा कित्ताको जग्गा, सिराहाको रामनगरको तीन वटा कित्ताको जग्गा बिक्री गर्ने भएको छ ।

    यो बैंकले दैलेखको नारायणमा रहेको तीन वटा कित्ताको घरजग्गा र रुपन्देहीको केरवानी तथा मधवलियामा रहेको घरजग्गालाई लिलामी बिक्री गर्ने भएको छ ।

    images
    images

    बैैंकले लिलामी गर्न लागेको यी घरजग्गा लिन चाहने ग्राहकले तोकिएको प्रकृया पूरा गरी १५ दिनभित्र गोप्य शिलबन्दी आवेदन दिनुपर्ने भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend