images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशियाले सस्तैमा बेच्दैछ देशभर यी...

एनआईसी एशियाले सस्तैमा बेच्दैछ देशभर यी स्थानमा रहेका १७० घरजग्गा

एनआईसी एशियाले सस्तैमा बेच्दैछ देशभर यी स्थानमा रहेका १७० घरजग्गा

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं । एनआईसी एशिया बैंकले देशभर विभिन्न स्थानमा आफ्नो नाममा रहेका घरजग्गा बेच्ने भएको छ । बैंकको कर्जा असुली विभागले बैंकको नाममा रहेको १७० वटा गैर बैंकिङ सम्पत्ति बेच्न लागेको सूचना निकालेको हो ।

    images
    images

    बैंकबाट ऋण लिएर भाखा नाघेपछि पनि नतिरेका ऋणीको सम्पत्तिलाई बैंकले बेच्ने प्रयास गर्दा पनि नबिकेपछि आफ्नो नाममा सकारेको सम्पत्ति नै गैरबैंकिङ सम्पत्ति हो । बैंकले बेच्न लागेको यस्ता सम्पत्ति जग्गा र जग्गामा बनेका घर (जग्गासहित) रहेका छन् ।

    यस्ता घरजग्गा झापा, नुवाकोट, नवलपरासी, चितवन, काठमाडौं, दोलखा, ललितपुर, धनुषा, मोरङ, मकवानपुर, आदि जिल्लामा छन् ।

    images
    images

    बैंकले आजको ७ दिनभित्र इच्छुक व्यक्ति, संस्था तथा कम्पनीलाई के कति मूल्य तिरी किन्न चाहेको हो भन्ने मूल्य खोली शीलबन्दी बोलपत्र पेश गर्न भनेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend