images

२०८३ आश्विन १५ गते

images
images
images
  • भिडियो
  • बाढीपहिरोका कारण ६२० मेगावाट बिजुली प्रणालीबाट...

बाढीपहिरोका कारण ६२० मेगावाट बिजुली प्रणालीबाट बाहिर

बाढीपहिरोका कारण ६२० मेगावाट बिजुली प्रणालीबाट बाहिर

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ, १२ असोज । बाढीपहिरो र भोटेकोशी बाढीका कारण उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा करिब ६२० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार ९ असोजको बाढीपहिरोबाट १९० मेगावाट र भोटेकोशी बाढीबाट ४३० मेगावाट विद्युत् प्रभावित भएको हो। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको प्राधिकरणले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend