काठमाडौं । आफ्नै जहाज पूर्णक्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लिजमा जहाज थप्ने तयारी गरेको छ। अन्तर्राष्ट्रिय उडानका चारमध्ये एउटा वाइडबडी मर्मतमा छ भने पाँच चिनियाँ जहाज वर्षौंदेखि उडानबाहिर छन्। सरकारले नयाँ गन्तव्य विस्तारका लागि लिजमा जहाज थप्न निर्देशन दिएको छ।




.gif)





