images

२०८३ आश्विन २६ गते

images
images
images
  • भिडियो
  • दसैंका लागि ग्यास साटफेर केन्द्र ११...

दसैंका लागि ग्यास साटफेर केन्द्र ११ स्थानमा

दसैंका लागि ग्यास साटफेर केन्द्र ११ स्थानमा

images
images
सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • काठमाडौं, २६ असोज । नेपाल एलपी ग्यास उद्योग संघले दसैंलाई लक्षित गर्दै ग्यास सिलिन्डर साटफेर गर्ने केन्द्र ६ बाट बढाएर ११ पुर्‍याएको छ। उपभोक्ताले असोज ३० गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ः३० बजेसम्म तोकिएका केन्द्रबाट फरक कम्पनीका सिलिन्डर साट्न सक्नेछन्।

    images
    images

    arrested1.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend