images

२०८३ कार्तिक ४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । 

    images
    images

    युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ८६ र बिक्रीदर एक सय ७३ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ तीन पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।
    आजको विदेशी मुद्रा विनिमय दर

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 134.74 135.34
    EUR  (European Euro) 1 143.22 143.85
    GBP  (UK Pound Sterling) 1 172.86 173.63
    CHF  (Swiss Franc) 1 152.90 153.58
    AUD  (Australian Dollar) 1 88.19 88.58
    CAD  (Canadian Dollar) 1 96.55 96.98
    SGD  (Singapore Dollar) 1 100.71 101.16
    JPY  (Japanese Yen) 10 8.75 8.79
    CNY  (Chinese Yuan) 1 18.63 18.71
    SAR  (Saudi Arabian Riyal) 1 35.87 36.03
    QAR  (Qatari Riyal) 1 36.97 37.13
    THB  (Thai Baht) 1 3.87 3.89
    AED  (UAE Dirham) 1 36.68 36.85
    MYR  (Malaysian Ringgit) 1 30.37 30.50
    KRW  (South Korean Won) 100 9.58 9.63
    SEK  (Swedish Kroner) 1 12.39 12.45
    DKK  (Danish Kroner) 1 19.20 19.29
    HKD  (Hong Kong Dollar) 1 17.32 17.40
    KWD  (Kuwaity Dinar) 1 438.35 440.30
    BHD  (Bahrain Dinar) 1 357.46 359.05

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend