images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल...

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त भएका छन् । शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images

    बैठकले यसअघिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ । श्रेष्ठको राजीनामा स्वीकृत भएसँगै अर्यालले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend