images

२०८३ आश्विन १६ गते

images
images
images

तामझामसहित घण्टीघर पुगे बालेन शाह

तामझामसहित घण्टीघर पुगे बालेन शाह

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यालय पुगेका छन् ।आइतबार दिउँसो बालेन तामझामसहित रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघर पुगेका हुन् । कार्यलय प्रवेशको क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले उनलाई स्वागत गरेका छन् ।

    images
    images

    यही पुस १४ गते रास्वपामा समाहित भएका बालेन रास्वपाकाे वरिष्ठ नेताको रुपमा आज बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् । बैठक सकिए लगत्तै बालेन, सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू साँझ मधेस प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend