images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • रामेश्वर प्रसाद बस्याल सिद्धार्थ बैंकको कामु...

रामेश्वर प्रसाद बस्याल सिद्धार्थ बैंकको कामु सीईओमा नियुक्त

रामेश्वर प्रसाद बस्याल सिद्धार्थ बैंकको कामु सीईओमा नियुक्त

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • काठमाडौं । सिद्धार्थ बैंकले रामेश्वर प्रसाद बस्याललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) नियुक्त गरेको छ ।मंगलबार अपराह्न बसेको सञ्चालक समिति बैठकले हाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    images
    images

    हालका सीईओ सुन्दरप्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ । कँडेल २०७८ मंसिरमा सीईओ बनेका थिए । त्यसअघि उनी नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेर केही समय कामु सीईओ पनि बनेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend