images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • विद्यालयका पूर्वअध्यक्ष, प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार...

विद्यालयका पूर्वअध्यक्ष, प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

विद्यालयका पूर्वअध्यक्ष, प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

images
images
आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा जिल्लाको शिशुकल्याण माध्यमिक विद्यालयसँग सम्बन्धित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    images
    images

    अख्तियारका अनुसार विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेल, र तत्कालीन लेखापाल छविलाल गाहाले विद्यालयका लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिद गर्दा नक्कली दाखिला प्रतिवेदन तयार गरी विद्यालयको कोषबाट ४ लाख ७१ हजार ६६७ रुपैयाँ हिनामिना गरेको पाइएको हो।

    सोही आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend