images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • बझाङमा बुधबार राति भूकम्पको धक्का आसपासका...

बझाङमा बुधबार राति भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा हल्का कम्पन महसुस

बझाङमा बुधबार राति भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा हल्का कम्पन महसुस

images
images
बिहिवार, कार्तिक ६ २०८२
बिहिवार, कार्तिक ६ २०८२
  • काठमाडौँ । कात्तिक ६, बुधबार राति बझाङ जिल्ला केन्द्रबिन्दु भएर बुधबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १०ः४७ बजे बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प महसुस गरिएको हो।

    images
    images

    केन्द्रका अनुसार यो भूकम्पले आसपासका क्षेत्रहरूमा हल्का कम्पन महसुस भए पनि अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

    भूकम्पको धक्का बझाङसँगै नजिकका जिल्लाहरूमा पनि हल्का रूपमा महसुस गरिएको स्थानीयहरूले बताएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend