images

२०८३ आश्विन १६ गते

images
images
images

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरूलाई ग्राहकको सुविधाअनुसार व्यवस्थित गर्ने क्रममा चाबहिल–२ शाखालाई स्थानान्तरण गरी बालुवाटार शाखाका रूपमा सञ्चालनमा ल्याएको छ। यो शाखा अब काठमाडौं महानगरपालिका–२, बालुवाटारस्थित एनएल कम्प्लेक्सबाट सञ्चालन हुनेछ।

    images
    images

    बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले गरेका छन्। यस अवसरमा बैंकका अन्य उच्च अधिकारीहरू र विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend