images

२०८३ आश्विन १७ गते

images
images
images

सरकारी निकायको सबै भुक्तानी विद्युतीय माध्यमबाट

सरकारी निकायको सबै भुक्तानी विद्युतीय माध्यमबाट

images
images
अर्थ समाचार
सोमवार, आषाढ ३० २०८२
अर्थ समाचार
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौँः सरकारी निकायले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट मात्र गर्न निर्देशन दिएको हो ।

    images
    images

    यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । अहिले सरकारी निकायले गर्ने यस्ता भुक्तानीहरू बैंकिङ च्यानलबाट गर्नुपर्ने व्यवस्था रहे पनि विद्युतीय भुक्तानी अनिवार्य थिएन । 

    त्यसैले अन्तिम समयमा आर्थिक वर्षको अन्तिममा ‘ब्याक डेट’को चेक काट्ने परम्परा पनि थियो । अब यो व्यवस्था लागु भए सँगै यो परम्परा समेत पनि रोकिनेछ ।

    images
    images

    arth

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend