images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आगामी आर्थिक वर्षको बजेट भोलि ३...

आगामी आर्थिक वर्षको बजेट भोलि ३ बजे प्रस्तुत गरिने

आगामी आर्थिक वर्षको बजेट भोलि ३ बजे प्रस्तुत गरिने

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । सरकारले भोली बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट प्रस्तुत गर्नेछन् ।

    images
    images

    कार्यसूचीमा लेखिएको छ, ‘माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने ।’

    अर्थमन्त्री पौडेलले राष्ट्रिय स्रोत अनुमान समितिबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्तिमा १९ खर्ब ६५ करोड रुपैयाँको बजेट सिलिङ पाएका छन्‌ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend