अर्थसमाचार संवाददाता शिव न्यौपाने अष्ट्रेलिया। झापाको शिवसताक्षी६, शिवगञ्जमा जन्मिएका सुकराज खड्का आज अष्ट्रेलियामा नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। सन् २०१९ मा अष्ट्रेलिया पुगेका उनले सुरुआती दिनहरूमा संघर्षपूर्ण जीवन बिताए। सफाई गर्ने, भाँडा माझ्ने...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend