images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • मिसाइलको अवशेष खस्दा अबुधाबीमा दुई जनाको...

मिसाइलको अवशेष खस्दा अबुधाबीमा दुई जनाको मृत्यु

मिसाइलको अवशेष खस्दा अबुधाबीमा दुई जनाको मृत्यु

images
images
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • अबुधाबी । संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ब्यालिस्टिक मिसाइलको अवशेष खस्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार उक्त अवशेष शहरको पूर्वी क्षेत्रमा पर्ने स्वीहान स्ट्रिटमा खसेको थियो । यसले थप तीन जनालाई घाइते बनाउनुका साथै केही सवारी साधनमा क्षति पु-याएको बताइएको छ । मृतकहरूको पहिचान भने अझै खुलाइएको छैन ।

    images
    images

    पश्चिम एशियामा जारी द्वन्द्वका बीचमा इरानले यूएईमाथि व्यापक प्रतिकारात्मक आक्रमण गरिरहेको छ । बिहीबार बिहानैदेखि इरानी मिसाइल र ड्रोनहरू अवरोध गरिएको जानकारी अधिकारीहरूले दिएका छन् । घटनाको क्रममा रातभर अबुधाबीमा ठूलो विस्फोटजस्ता आवाजहरू सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend