काठमाडौं । एनएमबि बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले ८ दशमलव २५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय कम्पनीले दिएको छ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend