images

२०८३ कार्तिक ६ गते

images
images
images

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ६ हजार ९६९ कित्तासंस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    उक्त सेयर को न्यूनतम मूल्य  प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ ।

    बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर ३५ दिनसम्म पनि आवेदन नपरेपछि जो–कोहीले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।सो सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित भदौ २० गतेभित्र कास्कीको पोखरा–२६ विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend