images

२०८३ कार्तिक ६ गते

images
images
images

मर्दी हिमाल पदयात्राका क्रममा बादलडाँडाबाट देखिने मनमोहक हिमाली दृश्य

मर्दी हिमाल पदयात्राका क्रममा बादलडाँडाबाट देखिने मनमोहक हिमाली दृश्य

images
images
बिहिवार, कार्तिक ६ २०८३
बिहिवार, कार्तिक ६ २०८३
  • काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्य र हिमाली आकर्षणलाई उजागर गर्ने मर्दी हिमाल पदयात्राका क्रममा बादलडाँडाबाट देखिने मनमोहक हिमाली दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ।

    images
    images

    समुद्री सतहबाट उचाइतर्फ अघि बढ्दै गर्दा देखिने सेताम्मे हिमाल, बादलले ढाकिएका पहाड र मनोरम प्राकृतिक दृश्यले मर्दी हिमाल पदयात्रालाई थप रोमाञ्चक बनाउँछन्। प्रकृतिप्रेमी तथा पदयात्रामा रुचि राख्ने आन्तरिक र बाह्य पर्यटकका लागि यो क्षेत्र आकर्षणको केन्द्र बन्दै आएको छ।

    नेपालको अनुपम प्राकृतिक सुन्दरता, हिमाली भूगोल र साहसिक पर्यटनको सम्भावनालाई विश्वसामु चिनाउन यस्ता दृश्यले महत्त्वपूर्ण योगदान पुर्‍याउँछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend