images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सीएचडिसीको ९.२३ लाख कित्ता बोनस सेयर...

सीएचडिसीको ९.२३ लाख कित्ता बोनस सेयर कारोबारलाई नेप्सेमा थपियो

सीएचडिसीको ९.२३ लाख कित्ता बोनस सेयर कारोबारलाई नेप्सेमा थपियो

images
images
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभासं नेप्सेमा सूचीकृत भएको छ। सिईडिबिको ९ लाख २३ हजार ३५१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    images
    images

    कम्पनीले २०८१ वैशाख ३१ गते साधारणसभा बोलाएर आर्थिक वर्ष २०७९/८० का लागि ११.५७८९५ लाभांश अनुमोदन गरेको थियो ।


    बैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले कायम चुक्ता पुँजीको ११ प्रतिशत बराबर बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend