images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सुपरमाई हाइड्रोपावरलाई ९२.५२ प्रतिशत हकप्रद सेयर...

सुपरमाई हाइड्रोपावरलाई ९२.५२ प्रतिशत हकप्रद सेयर जारी गर्न आयोगको पूर्वस्वीकृति

सुपरमाई हाइड्रोपावरलाई ९२.५२ प्रतिशत हकप्रद सेयर जारी गर्न आयोगको पूर्वस्वीकृति

images
images
सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ । सुपरमाई हाइड्रोपावरले विद्युत नियमन आयोगबाट हकप्रद सेयर जारी गर्नका लागि पूर्वस्वीकृति पाएको छ । आयोगले असोज २३ गते सुपरमाई हाइड्रोपावरलाई हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको हो । 

    images
    images

    आयोगले कम्पनीलाई १ः०९२५२ को अनुपात अर्थात चुक्तापुँजीको ९२.५२ प्रतिशत हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापुँजी ६४ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ । अब कम्पनीले हकप्रद सेयर जारी गर्न थप प्रक्रिया अगाडि बढाउनेछ ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend