images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेरुडे मिर्मिरे लघुवित्तकाे ७२ हजार कित्ता...

नेरुडे मिर्मिरे लघुवित्तकाे ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

नेरुडे मिर्मिरे लघुवित्तकाे ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

images
images
अर्थ समाचार
शुक्रवार, भाद्र १४ २०८१
अर्थ समाचार
शुक्रवार, भाद्र १४ २०८१
  • काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ७२ हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । 

    images
    images

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । इच्छुक खरिदकर्ताहरूले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय बनेपा–८ काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले आठ जना शेयरधनीहरूको नाममा रहेको यी शेयर बिक्री गर्न लागेको हो । 

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend