images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार...

सुनचाँदीको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

images
images
मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौँ, २७ असोज । स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजार २०० र चाँदीको मूल्य रु ६० ले घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
     
    सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९४ हजार ४०० र चाँदी प्रतितोलाको मूल्य रु चार हजार ४१५ कायम भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend