images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • कालिमाटी बजारको आजको थोक मूल्य सार्वजनिक,...

कालिमाटी बजारको आजको थोक मूल्य सार्वजनिक, गोलभेँडा प्रतिकिलो ७० र प्याज ९० रुपैयाँ

कालिमाटी बजारको आजको थोक मूल्य सार्वजनिक, गोलभेँडा प्रतिकिलो ७० र प्याज ९० रुपैयाँ

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६०, आलु रातो (लाम्चो) प्रतिकिलो ५५, आलु रातो (गोलो) प्रतिकिलो ५५, आलु रातो (भारतीय) प्रतिकिलो ५५, आलु सेतो प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ९० कायम छ।

    images
    images

    गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो १२०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली (स्थानीय) प्रतिकिलो ५०, काउली (तराई) प्रतिकिलो ४०, मूला रातो प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो १०० र मकै बोडी प्रतिकिलो ७० कायम गरिएको छ ।

     

      

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend