images

२०८३ कार्तिक ६ गते

images
images
images

ज्योति विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

ज्योति विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

images
images
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेडले  केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ ।

    images
    images

    बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरेको थियो । तर ३५ दिनभित्र पनि संस्थापक शेयरधनीले शेयर नकिनेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्री खुलाएको हो । बैंकले बिक्रीमा राखिएको शेयरको सङ्ख्या भने खुलाएको छ्रैन ।

    सो शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसस्थाले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर सङ्ख्या र सोको मूल्य समेत खुलाई काठमाडौंको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend