images

२०८३ आश्विन २७ गते

images
images
images

३६.८३ अंकले ओरालो लाग्यो शेयर बजार

३६.८३ अंकले ओरालो लाग्यो शेयर बजार

images
images
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौं ।शेयर बजारमा बिहीबार पनि गिरावट आएको छ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६.८३ अंकले घटेर २७ सय ४९ दशमलव ५७ बिन्दुमा कायम भएको छ ।

    images
    images

    ३ हजार बिन्दुमाथि पुगिसकेको नेप्से पछिल्लो केही दिनयता लगातार घटेर २७ सय ५० बाट पनि तल झरेको छ ।

    साताको अन्तिम कारोबार दिन १८८ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ५३ कम्पनीको मूल्य बढेको छ ।  २ कम्पनीको शेयर मूल्य भने यथावत रह्यो ।

    images
    images

    कारोबार रकम भने १२ अर्ब २४ करोडमा सीमित भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend