काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको कुल ३० हजार ३४१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंककै कायम सेयरधनीले...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend