images

२०८३ आश्विन ३० गते

images
images
images

फेदी खोला हाइड्रो आइपीओ निष्कासन गर्दै

फेदी खोला हाइड्रो आइपीओ निष्कासन गर्दै

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । फेदी खोला हाइड्रो पावरले आइपीओ निष्कासन गर्ने भएको छ । 

    images
    images

    आगामी साधारण सभामा आइपीको निष्कासन गर्ने प्रस्ताव पारित भएपछि आइपीओ निष्कासन प्रक्रिया अघि बढ्ने छ । कम्पनीले साधारण सभा फागुन २१ गते डाकेको छ ।

    भोजपुरको साल्पासिलिछो  गाउँपालिका वडा नम्बर ६ मा निर्माणाधीन यो आयोजना ४.६ मेघावाटको रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend