images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • विधिविज्ञान उपसमूहका पाँच प्रहरी सहायक हवल्दार...

विधिविज्ञान उपसमूहका पाँच प्रहरी सहायक हवल्दार बढुवाका लागि सिफारिस

विधिविज्ञान उपसमूहका पाँच प्रहरी सहायक हवल्दार बढुवाका लागि सिफारिस

images
images
बिहिवार, आश्विन २९ २०८३
बिहिवार, आश्विन २९ २०८३
  • काठमाडौं, असोज २९ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विधिविज्ञान उपसमूहका पाँच जना प्रहरी कर्मचारीलाई प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको छ।

    images
    images

    नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले २०८३ असोज २९ गते बढुवा सिफारिस सूची प्रकाशित गरेको हो। प्रकाशित सूचीमा पाँच जना प्रहरी कर्मचारीको नाम समावेश गरिएको छ।

    बढुवा सिफारिस सूचीमा राममोहन मण्डल, ओमकार श्रेष्ठ, विष्णु थापा, रोशन यादव र विवेक ढकाल रहेका छन्। उनीहरूलाई प्राविधिक प्रहरी समूह, विधिविज्ञान उपसमूहअन्तर्गत प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।

    images
    images

    नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले सम्बन्धित प्रहरी कर्मचारीको विवरणसहित सूची सार्वजनिक गरेको हो।

    May be an image of blueprint and text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend