images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • इम्बार्क एजुकेशनको १२ लाख कित्ता हकप्रद...

इम्बार्क एजुकेशनको १२ लाख कित्ता हकप्रद सेयर बिक्रीमा

इम्बार्क एजुकेशनको १२ लाख कित्ता हकप्रद सेयर बिक्रीमा

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं ।  इम्बार्क एजुकेशन नेटवर्क लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । 

    images
    images

    कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले जगेडा पुँजीबाट १०० रुपियाँ अंकित दरका थप १२ लाख ४ हजार कित्ता हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।

    हकप्रद सेयर खरिद गर्न इच्छुक सेयर धनीले १५ दिनभित्र आफूले खरिद गर्ने हकप्रद सेयरबापतको रकम एभरेष्ट बैंकमा रहेको कम्पनीको खातामा जम्मा गरी भौचर कम्पनीको रजिष्टर्ड कार्यालयमा बुझाउनु पर्नेछ ।

    images
    images

    साथै सेयरधनीले तोकिएको समयभित्र हकप्रद खरिद नगरेमा तत्पश्चात् कुनै दाबी वा उजुरी नलाग्ने पनि कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend