images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • कामना सेवा विकास बैंकको ३० हजार...

कामना सेवा विकास बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको कुल ३० हजार ३४१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

    images
    images

    उक्त शेयर हाल बैंककै कायम सेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ । सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    साथै, तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend