images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • कालिका लघुवित्तको १० हजार ६४० कित्ता...

कालिका लघुवित्तको १० हजार ६४० कित्ता संस्थापक सेयर बिक्रीमा

कालिका लघुवित्तको १० हजार ६४० कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको उल्लेखित संस्थापक बिक्रीमा राखेको हो। यो सेयर खरिद गर्नको लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।

    सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

    images
    images

    उक्त आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिनुपर्नेछ। तोकिएका मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले उल्लेख गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend