images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • सेयर बजारमा झन्डै १२ अङ्कको वृद्धि,...

सेयर बजारमा झन्डै १२ अङ्कको वृद्धि, कारोबार रकम १० अर्बमाथि

सेयर बजारमा झन्डै १२ अङ्कको वृद्धि, कारोबार रकम १० अर्बमाथि

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.९१ अंकले बढेर २७३९.८२ को विन्दुमा कायम भएको हो ।

    images
    images

    दिन यस नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

    यस दिन बजारमा बढोत्तरी आउँदा छ उपसूचक हरियाली भएको छ । उक्त दिन विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ ।सेयर बजारमा ११ अंकको वृद्धि, चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

    images
    images


    सर्वाधिक कारोबार हुने कम्पनी 
    यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८२ करोड २ लाख ३६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल पुर्नबीमा कम्पनीको ५१ करोड ६८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।त्यस्तै यस दिन पिपुल्स हाइड्रोपावरको २९ करोड ३ लाख ९५ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ६८ लाख ३५ हजार रुपैयाँ, सिइडिबी होल्डिङको २० करोड २२ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend