images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से सूचक ८.०२...

प्रि ओपन सेसनमा नेप्से सूचक ८.०२ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ८.०२ अंकले बढ्यो

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.०२ अंकले बढेको छ । यससँगै सूचक २७३५।९४ को विन्दुमा कायम भएको छ ।

    images
    images

    मंगलबार प्रि ओपन सेसनमा १ करोड ५० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।८२ कम्पनीको २३ हजार ९५३ कित्ता सेयर कारोबार भएको छ । 

    ४२ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १५१ वटा कारोबार भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend