काठमाडौं । साताको दोस्रो दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८५ अंकले घटेको छ । यससँगै सूचक २७५४.५४ विन्दुमाकायम भएको छ । सोमबार प्रि ओपन सेसनमा ७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend