images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको ४५ लाख ४६ हजार...

कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं ।  कुमारी बैंक लिमिटेडले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

    images
    images

    सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयर धनीहरूले आगामी ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ। 

    साथै तोकिएको समयसीमा भित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend