images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा तीन कम्पनीको बोनश सेयर सूचीकृत,कुनको...

नेप्सेमा तीन कम्पनीको बोनश सेयर सूचीकृत,कुनको कति ?

नेप्सेमा तीन कम्पनीको बोनश सेयर सूचीकृत,कुनको कति ?

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज तीन कम्पनीको सेयर सूचिकृत भएको छ ।   बिहीबार नेप्सेमा शिवम् सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनश सेयर सूचिकृत भएको हो ।

    images
    images

    बिहीबार कृषि विकास बैंकको ३ प्रतिशतले हुन आउने ४० लाख ३५ हजार ५०२ कित्ता, शिवम् सिमेन्टको ८.५५ प्रतिशत बोनश सेयर वापत ४२ लाख ९८ हजार ८५ कित्ता र फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशतले हुन आउने ११ लाख १० हजार ४४४ कित्ता बोनश सेयर नेप्सेमा सूचीकृत भएको हो ।

     यी कम्पनीको सूचीकृत भएको बोनश सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend