images

२०८३ आश्विन १८ गते

images
images
images

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं ।   नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ११ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्रीमा राखेको छ। 

    images
    images

    हाल यी सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउनेछन्। उक्त सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।

    साथै, तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री खुला गरिने जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend