काठमाडौं । साताको दोस्रो दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८५ अंकले घटेको छ । यससँगै सूचक २७५४.५४ विन्दुमा कायम भएको छ ।
सोमबार प्रि ओपन सेसनमा ७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ७४ कम्पनीको ९२ हजार २२ कित्ता सेयर कारोबार भएको छ । यो से
सनमा कुल १ सय ६३ वटा कारोबार भएको छ ।




.gif)





