काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत बिक्री गर्न आह्वान गरेको थियो। उक्त प्रक्रियामा एनआरएन एन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले कुल ४,९२,५७७ कित्ता मध्ये ४,७५,७०० कित्ता शेयर प्राप्त गरेको छ। यसरी, यो कम्पनी...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend