images

२०८३ आश्विन २९ गते

images
images
images

कालिन्चोक दर्शनले शत प्रतिशत हकप्रद दिने

कालिन्चोक दर्शनले शत प्रतिशत हकप्रद दिने

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं। कालिन्चोक दर्शनले एक बराबर एक हकप्रद सेयर दिने भएको छ।

    images
    images

    ६० करोड चुक्ता पुँजी भएको कम्पनीको हकप्रद पछि चुक्ता पुँजी एक अर्ब २० करोड पुग्नेछ। 

    कम्पनीले सेयर निष्कासन प्रयोजनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ।

    images
    images

    कम्पनी हकप्रद सेयर निष्कासनको अनुमति मागेर धितोपत्र बोर्डमा गइसकेको छैन। 

    हाल बजारमा कम्पनीको प्रतिकित्ता सेयर एक हजार दुई सय १९ रूपैयाँमा कारोबार भइरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend