images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एनआरएन एन्फ्रास्ट्रक्चरले पायो एलआईसी नेपालको ४.७५...

एनआरएन एन्फ्रास्ट्रक्चरले पायो एलआईसी नेपालको ४.७५ लाख कित्ता हकप्रद सेयर

एनआरएन एन्फ्रास्ट्रक्चरले पायो एलआईसी नेपालको ४.७५ लाख कित्ता हकप्रद सेयर

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत बिक्री गर्न आह्वान गरेको थियो। 

    images
    images

    उक्त प्रक्रियामा एनआरएन एन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले कुल ४,९२,५७७ कित्ता मध्ये ४,७५,७०० कित्ता शेयर प्राप्त गरेको छ। यसरी, यो कम्पनी एलआईसी नेपालको अवितरित हकप्रद शेयर खरिद गर्ने एक मात्र कम्पनी बन्न सफल भएको छ।

    एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने सूचीकृत कम्पनी हो। पछिल्ला दिनहरूमा यस कम्पनीले आक्रामक रूपमा लगानी परिचालन गरिरहेको देखिएको छ।

    images
    images

    यसअघि सम्पन्न वार्षिक साधारण सभाबाट साविकका संस्थापक शेयरधनीहरू विस्थापित भएसँगै दोस्रो बजारबाट शेयर खरिद गर्ने तथा शेयर बजारमा अनुभवी व्यक्ति सञ्चालक पदमा चयन भएका थिए।

    एनआरएन इन्फ्राइट्रक्चरले एलआईसी नेपालको शेयर खरिद गर्नुले यसको लगानी रणनीतिलाई थप सशक्त बनाउने विश्लेषकहरू बताउँछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend