images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • लक्ष्मी स्टिल्सको २० लाख कित्ता जगेडा...

लक्ष्मी स्टिल्सको २० लाख कित्ता जगेडा सेयर बिक्रीमा

लक्ष्मी स्टिल्सको २० लाख कित्ता जगेडा सेयर बिक्रीमा

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं ।  लक्ष्मी स्टिल्सले २० लाख कित्ता जगेडा शेयर बिक्रीमा राखेको छ। कम्पनीले आफ्ना संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको हो। 

    images
    images

    बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता २६५ रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि काठमाडौंको तीनकुनेस्थित न्यौपाने टावरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा गएर आवेदन दिन सकिनेछ। यसका लागि १५ दिनको म्याद दिइएको छ।

    तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend