images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि...

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि आजदेखि आवेदन खुला

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि आजदेखि आवेदन खुला

images
images
आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • काठमाडौंः नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको छ, जसको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ छ।

    images
    images

    कम्पनीको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन २५ गते सम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन्।

    नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताहरूले सी–आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर पोर्टलमार्फत सहज रूपमा आवेदन दिन सक्नेछन्।

    images
    images

    लगानीकर्ताहरूका लागि सुनौलो अवसर प्रदान गर्दै कम्पनीले सर्वसाधारणलाई सहभागिता जनाउन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend