काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम एनसेलको सेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक भएको छ । सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्ने सरकारको प्रतिबद्धताअनुसार उक्त प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमार्फत...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend