images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एनआइसी एशिया क्यापिटलको ५० प्रतिशत लाभांश...

एनआइसी एशिया क्यापिटलको ५० प्रतिशत लाभांश घोषणा

एनआइसी एशिया क्यापिटलको ५० प्रतिशत लाभांश घोषणा

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ । एनआइसी एशिया क्यापिटलले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    images
    images

    क्यापिटलको सोही बैठकले भदौ २६ गते १०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा क्यापिटलको, रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान नौ बजेबाट सुरु हुने बताइएको छ । सोही साधारणसभाले गत आवका सेयरधनीलाई दिन प्रस्ताव गरिएको ५० प्रतिशत नगद लाभांशका साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ ।

    770426900_1680716959673284_308638532366835682_n-768x647

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend